नियम १३
निर्णयको कार्यान्वयन

यस नियमावली बमोजिम परेको पुनरावेदनमा अदालतले गरेको निर्णयको कार्यान्वयन नेपाल सरकारले गर्नु पर्नेछ ।